दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका
काठमाडौं । भारतको नयाँ दिल्लीस्थित सत्य निकेतनमा बहुमञ्जिला होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।
सबै हेर्नुहोस् — ABC Television →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







